काठमाडाैं। नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले तेस्रो जित हात पारेकाे छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा साेमबार राति भएको खेलमा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ को सेटले