Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनमा शान्ति स्थापना गर्न २८ बुँदे योजना सार्वजनिक (२८ बुँदे याेजनासहित)

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे योजना सार्वजनिक गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले २८–बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुटहरू प्रदान

दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने राष्ट्रपति ट्रम्पकाे घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा गर्नुभएकाे छ। उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्ताे घाेषणा गर्नुभएकाे हाे।

नाइजेरियामा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको याेजना

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताउनुभएकाे छ। नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा

राष्ट्रपति ट्रम्पकाे इजरायली संसदमा सम्बोधन: ‘आजको दिनले इतिहासमा नयाँ बिहानी ल्याउने घोषणा’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई इजरायली कैदीबन्दी रिहा गराउन बाध्य पारेकाेमा अरब र इस्लामिक मुलुक एवं नेताहरुलाई धन्यवाद दिनुभएकाे छ। इजरायलको संसद केन्नेसेटलाई साेमबार सम्बोधन गर्दै उहाँले आजको

इजरायल पुगे अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन्। हमास र इजरायलबिच बन्दी साटासाटको प्रक्रिया सुरु भएको दिनमै ट्रम्प इजरायल पुगेका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यम सीएनएनका अनुसार, ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन

हमास र इजरायलबीच पहिलो चरणको शान्ति योजनामा सम्झौता, सबै बन्धककाे छिट्टै रिहाइ गरिंने अनुमान

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेकाे बताउनुभएकाे छ। राष्ट्रपति ट्रम्पले बुधबार राति सामाजिक सञ्जालमार्फत साेही सम्झौता अन्तर्गत सबै बन्धक

इजरायली प्रधानमन्त्री नेतन्याहु गाजामा युद्ध अन्त्य गर्न सहमत: राष्ट्रपति ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रस्ताव गरेको २०–बुँदे योजनामा सहमति जनाएकाे बताउनुभएको छ। ट्रम्प प्रशासनले ह्वाइट हाउसमा भएको वार्तापछि यसकाे बारेमा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चीनसहित २३ देशलाई अवैध रूपमा लागू औषध ट्रान्जिट वा उत्पादक देश घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसहित २३ वटा देशलाई प्रमुख लागूऔषध ट्रान्जिट तथा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नुभएकाे छ। उहाँले सदनमा पेश गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’ मा साेही

रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको संकेत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको सबैभन्दा ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा प्रतिबन्धबारे

इजरायली प्रधानमन्त्री नेतेन्याहु अमेरिका भ्रमणमा

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका भ्रमणमा जानुभएको छ । हंगेरीको चार दिने भ्रमण सकाएर नेतान्याहु वासिङ्टनतर्फ लाग्नुभएको हो । अमेरिका भ्रमणका क्रममा नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही