Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफू भएकाे अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैंलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिकाे घोषणा गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मार्फत भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफू भएको दावी गर्नुभएकाे हाे । भेनेजुएलाका राष्ट्रपति

इरानविरूद्ध कडा कदम चाल्ने राष्ट्रपति ट्रम्पकाे तयारी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताउनुभएको छ । इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेकाे समयमा उहाँको आइतबार यस्तो अभिव्यक्ति

क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्युबा जाने

इरानले दमन गरेमा अमेरिका चुप लागेर नबस्ने राष्ट्रपति ट्रम्पकाे चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानको वर्तमान परिस्थितिकाे बारेम टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ। राष्ट्रपति ट्रम्पले इरान स्वतन्त्रताको खोजीमा रहेको दावी गर्दै मध्यपूर्वको उक्त

ट्यारिफ नीतिका कारण अमेरिकी व्यापार घाटामा ऐतिहासिक गिरावट आएको राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा सन् २००९ पछिकै न्यून विन्दुमा झरेको दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत यसलाई देशको

६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पकाे निर्णय

एजेन्सी। अमेरिकाले ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने निर्णय गरेकाे छ । साेही निर्णयसँगै साेही संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग समेत रोकिने भएकाे हाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

कोलम्बियाका राष्ट्रपति पेट्रोलाई पदबाटै हटाउने राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाटै हटाउने चेतावनी दिँदै सैन्य कारबाहीको चेतावनी समेत दिनुभएको छ । उहाँले कोलम्बियाली नेतृत्वलाई लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय

ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति विश्व समुदायको आक्रोश

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आह्वानको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ। भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्याण्डकाे बारेमा चिन्ता उत्पन्न भएपछि अन्तर्राष्ट्रिय

आगामी वर्ष फ्लोरिडा हुने जि-२० शिखर सम्मेलनमा दक्षिण-अफ्रिकालाई निमन्त्रणा नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष फ्लोरिडाको मियामीमा हुने समूह २०-जि-२०० शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकालाई निमन्त्रणा नगर्ने बताउनुभएकाे छ। उहाँले अफ्रिकालाई दिइने सबै अमेरिकी सहायता समेत राेक्ने

रूससँग वार्ता गर्ने राष्ट्रपति ट्रम्पका विदेश दूत विटकोफकाे तयारी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विदेश दूत स्टिभ विटकोफले आगामी हप्ता क्रेमलिनमा वार्ता गर्ने बताउनुभएकाे छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश मामिला सहयोगी युरी उसाकोभले बुधबार यस विषयको जानकारी दिनुभएकाे