Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


मानन्धर समुदायको पुख्र्यौली तोरी तेल व्यवसाय संरक्षणमा जोड, युवा संघको नयाँ नेतृत्व चयन

भक्तपुर । भक्तपुर जिल्ला मानन्धर युवा संघले ज्ञानेन्द्र मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संघको चौथो अधिवेशनबाट जिल्लाका सात वटा टोलको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन