Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


चीनले २०२० मा सबैभन्दा बढी १६३ अर्ब वैदेशिक लगानी भित्र्यायो

काठमाडौं । चीनले सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याएको छ । संयुक्त राष्ट्रसंघीय संस्था युएनसिटिएडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनमा गत वर्ष १६३ अर्ब अमेरिकी डलर प्रत्यक्ष

सरकार, चीनले अघोषित नाकाबन्दी लगाएकाे थाहा छ ?

नारायणी लामिछानेकाठमाडौं । दक्षिणी छिमेकी भारतले २०७२ असाेजपछि करिब ६ महिना नाकाबन्दी लगाउँदा चर्को विरोध गर्ने तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । तर, अहिले चीनले

अमेरिकी पूर्व विदेश मन्त्री पोम्पियो सहित २८ जनालाई चीनमा प्रतिबन्ध

काठमाडौं । चीनले अमेरिकी पूर्व विदेश मन्त्री माइक पोम्पियो सहित २८ जनालाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ । पोम्पियोसहित चीनले निवर्तमान राष्ट्रपति ट्रम्पको नजिक भएर काम गर्ने २८ जनालाई चीन

ल्हासामा हिमालय एयरलाइन्सकाे परीक्षण उडान सफल

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । मंगलबार एयरलाइन्सले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको हो । आज बिहान सवा ७ बजेट ल्हासाका

चीनले लद्दाखबाट १० हजार सैनिक हटाएको भारतको दाबी

एजेन्सी । चीन र भारतको सीमा बास्तविक नियन्त्रण रेखा (एलएसी)बाट चीनले आफ्ना १० हजार सैनिकलाई फिर्ता बोलाएको छ । सरकारी स्रोतलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएनआईले यो खबर बाहिर ल्याएको

विश्व स्वास्थ्य संगठनको टीमलाई वुहान प्रवेशमा अवरोध

काठमाडौं । कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन । चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो

युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपति शीको सेनालाई निर्देशन

काठमाडौं, पुस २१ । चिनियाँ राष्ट्रपति शी चिनफिङले चीनको सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिनुभएको छ । नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई आदेश दिँदै चिनियाँ राष्ट्रपति शीले ‘पूर्णकालिन

चीनमा खोप लगाउन सुरु, ७३ हजारलाई पहिलो डोज दिइयाे

एजेन्सी । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोरोनाको खोप लगाउन थालिएको छ । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी

चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस

काठमाडौं, पुस १७ । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । एक वर्ष पहिले कोरोना भाइरसको शुरुवात भएको देश चीनमा त्यसको वर्ष दिनपछि बेलायतमा देखा परेको नयाँ प्रकार

वर्ष २०२० कोरोनाले थलायो विश्वलाई, अमेरिकामा मात्र मार्‍यो साढे तीन लाख मान्छे, ट्रम्पको सत्ता नै चट्

काठमाडौं, पुस १६ । कोरोना वर्षका रुपमा चिनिएको र संसार नै त्रसित भएको वर्ष २०२० संसारबाट बिदा भएको छ । इश्वीको नयाँ वर्ष २०२१ शुरु भएको छ । वर्ष २०२०