Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पनि शुद्धीकरणको दायरामा

काठमाडौं ।अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपाल सरकारले सम्पती शुद्धीकरण निवारण

गैरसरकारी संस्थाहरुको खाजा नखान संसदीय समितिहरुलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद अन्तर्गतका सबै समितिहरुलाई कुनै पनि एनजीओ/आईएनजीओहरुको कुनै पनि सहयोग नलिन निर्देशन दिनुभएको छ । संसदीय

परियोजना स्वीकृतिलाई सहज बनाउन एआइएनको आग्रह

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको नेटवर्क (एआइएन) ले परियोजना स्वीकृतिलाई सहज बनाउन आग्रह गरेको छ । दिगो विकास तथा सुसासन समितिको सोमवारको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुले आफूहरु नेपाल सरकारकै

अफगानिस्तानमा गैरसरकारी संस्थाहरूले काम रोक्ने

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले महिलाहरुलाई कुनै पनि गैरसरकारी संघ संस्थामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाएपछि त्यहाँ कार्यरत ३ वटा मुख्य एनजीओले आफ्ना काम रोक्ने भएका छन् । केयर

गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरूसँग आह्वान गर्नुभएको छ । उहाँले गरीब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै

गैरसरकारी संस्थाको लगानी र भूमिकालाई पारदर्शी बनाउन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले गैरसरकारी संस्थाहरुको लगानी र भूमिकालाई जवाफदेही तथा पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले उक्त

गैरसरकारी संस्थालाई तत्काल सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्री निर्देशन

काठमाडौं, पुष २ । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ । गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको

गैरसरकारी संस्थाहरुको परियोजना सञ्चालनका लागि स्वीकृत रकमको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं, असोज १२ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले समाजकल्याण परिषद्लाई स्थापनाकालदेखि अहिलेसम्म गैरसरकारी संस्थामार्फत् सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटकोे वार्षिक विवरण उपलब्ध गराउन निर्देशन दिएको सोमबार सिंहदरबारमा बसेको