Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


चीनले नेपाललाई सिनोभ्याकको दश लाख डोज खोप दिने, नेपाली सेनाका लागि तीन लाख डोज अलग्गै

राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गर्दै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले थप दश लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिनुभएको हो ।

कर्णालीका दुई लाखभन्दा बढी नागरिकले लगाए कोभिडविरुद्धको खोप

अहिले प्रदेशका सबै जिल्लामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा निर्देशक डा. रवीन खड्काले पालिका स्तरमा खोपका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

बर्दियाका १६ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप

सरकारको लक्ष्यअनुसार दशैं–तिहारको बीचसम्म जिल्लाका ३३ प्रतिशत भन्दा बढीलाई पूर्ण खोप लगाउने लक्ष्य राखेको छ ।

बैशाखसम्म सबै नागरिकलाई खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, असोज १३ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताउनु भएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई

चीनद्वारा नेपाललाई थप १ लाख डोज कोभिडविरुद्धको खोप सहयोग

रेडक्रस सोसाइटी अफ चाइनाले १ लाख डोज खोप भेरोसेल खोप नेपाल रेडक्रस सोसाइटीलाई सहयोगस्वरूप उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो ।

खोप लगाएका विदेशी पर्यटक नेपाल आउन पाउने

काठमाडौं, असोज ७ । सरकारले पर्यटकका लागि शर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा

सोलुखुम्बुमा २८ सय विद्यार्थीले लगाए कोरोना खोप

सोलुखुम्बु, असोज ७ । सोलुखुम्बुमा २ हजार ८ सय विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा २ हजार ८ सय ६३

दशैंसम्म १ करोड ७५ लाखलाई कोभिडविरुद्धको खोप लगाउछौं– राज्यमन्त्री श्रेष्ठ

राज्यमन्त्री श्रेष्ठले ३ करोड ५९ लाख डोजमध्ये बालबालिकालाई लगाइने मोडर्ना ४० लाख र फाइजरको ६० लाख डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो ।

१८ प्रतिशतले पाए कोभिडविरुद्धको पूर्ण खोप

नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. लोचन कार्की संक्रमणको जोखिम कायमै रहेकाले परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्नुपर्ने बताउनुहुन्छ ।

इन्द्रध्वजा ठड्याएसँगै सुरु भयाे इन्द्रजात्रा, खोप लगाएकाले मात्र रथ तान्न पाउने

काठमाडौं । काठमाडौंको वसन्तपुरमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको छ । बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको हो । हनुमानढोका दरबार अगाडि