Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


परीक्षणका लागि फाइजरको १ लाख डोज खोप आउँदै

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले फाइजरको खोप भण्डार, कोल्ड चेनदेखि लगाउने तरिका अन्यभन्दा फरक भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिन नेपाललाई उपलब्ध गराइएको बताउनुभयो ।

नेपालमा कोरोना : १३ प्रतिशतलाई खोप, ६८ प्रतिशतमा एन्टिबडी

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सर्वेले दोस्रो संक्रमणमा निकै नै व्यक्ति संक्रमित भएको देखाएको बताउनुहुन्छ । परीक्षण कम भएको र लक्षणविना नै संक्रमित भएर प्राकृतिक रूपमा नै धेरै व्यक्तिमा एन्टिबडी

दुवै खोप लगाएका ९० प्रतिशत व्यक्तिमा कोरोना भाइरस विरुद्ध ‘एन्टिबडी’ बन्यो

काठमाडौं । कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका ९० प्रतिशत व्यक्तिमा भाइरस विरुद्ध एन्टिवडी बनेको पाइएको छ । असार २१ गते देखि साउन ३० गते सम्म देशभरका खोप लगाएका

भारतबाट आउने नेपालीहरुलाई कञ्चनपुरको गड्डाचौकीमै कोरोनाविरुद्धको खोप दिइँदै

कञ्चनपुर । कोरोना संक्रमणको जोखिम कम गर्न कञ्चनपुरको गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको छ । भारतबाट आएका व्यक्तिहरुबाट कोरोना संक्रमण नभित्रियोस भनेर गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको हो

कोभिडविरुद्धको दुवै डोज खोप लगाएकाहरू पनि भेन्टिलेटरमा, वीर अस्पतालमा मृत्यु

दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल खालको स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भइरहेको अस्पतालले जनाएको छ ।

बेलायतद्वारा नेपाललाई १ लाख ३१ हजार काेभिडविरुद्धकाे खोप सहयोग

खोप हस्तान्तरण गर्दै राजदूत पोलिटले बेलायत नेपालको सबैभन्दा पुरानो साथी भएको आफूहरूको सहकार्यको इतिहास २ शताब्दीभन्दा लामो रहेको बताउनुभयो ।

कोरोनाले नियमित खोप कार्यक्रम प्रभावित, खेर गयाे लाखौं डोज खोप

जापनिज इन्सेफलाइटिस रोगविरुद्ध १२ महिनामा लगाइने खोप करिव ४७ प्रतिशत खोप खेर गएको छ । ४ लाख ७२ हजार बालबालिकाले खोप प्राप्त गरेका छन् भने ४ लाख १७ हजार डोज

थप २५ सय २५ जनामा काेराेना संक्रमण, ३८ लाखले लगाए पूर्ण खाेप

देशभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेकामध्ये मध्ये ३५ हजार १ सय ४५ होम आइसोलेसन, ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसन छन् ।

जापानले उपलब्ध गराएको सबै खोप आइपुग्यो, अन्तिम खेपको ५ लाख अस्ट्राजेनेका खोप आज प्राप्त

काठमाडौं, भदौं ७ । जापानले नेपाललाई उपलब्ध गराएको मध्येको अन्तिम खेप खोप सोमबार काठमाडौं आइपुगेको छ । कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६०

विद्यार्थीलाई खोप लगाउने क्रम जारी, केन्द्रमा लामवद्ध ४० वर्षका नागरिक

४० वर्ष माथिका र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको हो ।