पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा छानी छानी ढुंगा हान्ने गरेको आरोप लगाउनुभएको छ । पोखरामा पार्टी प्रशिक्षण कार्यक्रममा एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको छ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका ७ बजे फेरि छलफल हुने भएको छ । बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक स्थगित भएपछि
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस महामन्त्री गगन थापाले सत्तामा बसिरहन नमिल्ने बताउँदै आउनुभएको छ ।
काठमाडौं, फागुन १० । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष ओली प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न मंगलबार
‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ, बच्ला कहाँ पानीमुनि गए पनि यो स्वार्थी गठबन्धन, बच्नै सक्दैन,’ उहाँले भन्नुभयो, ‘संसारभरीका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– सरकारको आयू बढिमा
काठमाडौं, माघ २८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ । बिहीबार साँझ ओली र दाहालबीच
काठमाडौं, माघ २३ । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई घण्टा लामो छलफल भएको छ
काठमाडौं, माघ १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । ओलीलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न माग
काठमाडौं, पुस २६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ