Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


सर्वोच्च अदालतमा गोरु ब्यायो : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उहाँ सर्वोच्च

सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन ओलीलाई कांग्रेस महामन्त्री शर्माको सुझाव

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरूले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा

कांग्रेस जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले

एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भए : अध्यक्ष ओली

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेत्तृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको टिप्पणी गर्नुभएको छ । पोखरामा सोमबार आयोजित कार्यक्रममा उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम

केही वर्षमै नेपाल समृद्ध हुन्छ : अध्यक्ष ओली

नवलपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सुरु गरेका काम पूरा भए केही वर्षमै नेपाल समृद्ध हुने बताउनुभएको छ । पूर्वी नवलपरासीको कावासोतीमा भएको कार्यक्रमा अध्यक्ष

एमसीसीको व्याख्यात्मक घोषणा अर्थहीन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा अर्थहीन भएको टिप्पणी गर्नुभएको छ ।

एमसीसी पास गर्नेबारे प्रचण्ड र नेपालसँग ढुक्क नभएका प्रधानमन्त्री एमालेसँग निरन्तर छलफलमा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । आज अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा कांग्रेस

ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, एमसीसी र गठबन्धनबारे निर्णायक वार्ता हुने

यसअघि शुक्रबार दिनभर प्रधानमन्त्रीले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गर्नुभएको थियो ।

एमसीसी सत्ता गठबन्धनलाई गलपासो : अध्यक्ष ओली

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सत्ता गठबन्धन दललाई गलपासो भएको बताउनु भएको छ । गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा

ओलीको आरोपपछि एमसीसीलाई पत्र लेखेको डकुमेण्टहरू लिएर आउन खनालको चुनौती

उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रतिगामी शक्तिहरूले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको जिकिर गर्नुभयो ।