Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


खनाल-नेपाल समूहले ओलीको एकलौटी निर्णयको देशव्यापी विरोध गर्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ । हिजो अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले

मंसिरमा एमालेको महाधिवेशन गर्ने निर्णय, रामबहादुर थापा बाग्मती प्रदेश इन्चार्ज

काठमाडौं, फागुन २८ । नेकपा (एमाले) को महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग शुक्रबार बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गर्नुभएको

प्रधानमन्त्री र जसपाका नेताहरुसँगको वार्ता सकारात्मक

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उच्चस्तरीय भेटघाट सकारात्मक रहेको

नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा बुधबार आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

आगामी दुई वर्ष ओली नेतृत्वको सरकारले काम गर्छ : झलनाथ खनाल

काठमाडौं, फागुन २६ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा

सेनालाई स्वार्थका लागि अनावश्यक विवादमा तान्ने गरिएको छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका लागि समय-समयमा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने गरिएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई

दोषी केपी ओलीसँग सत्ता सहकार्य हुँदैन– मीन विश्वकर्मा

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता विश्वकर्माले ओलीले संविधान मास्ने काम गरेको भनेर अदालतले समेत दोषी ठहर गरिसकेको ओलीसँग सत्ता सहकार्य नहुने बताउनुभएको हो ।

आयात प्रतिस्थापनका लागि स्वदेशी उत्पादन बढाउन प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओलीले आगामी दिनमा कच्चा पदार्थ र अत्यावश्यक बाहेकका अन्य वस्तु आयात नगर्ने स्थितिमा पुग्न उहाँले आग्रह पनि गर्नुभयो ।

ओलीले एमाले जगाउने, माधवले फुटाउने !

एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नु अब त्यति सजिलो पक्कै छैन । किनकी ओलीसँग सार्वजनिक रुपमा यति धेरै दूरी बढेको छ कि, सँगै रहेर काम गर्ने सम्भावना कति रहँला ?

सांसदबाट छुट्टी पाए ज्येष्ठ नागरिकको भत्ता पाइने उमेर भएछ– प्रधानमन्त्री ओली

उहाँले भन्नुभयो, ‘पेन्सन सेन्सर जागिर केही छैन, सांसदबाट छुट्टी पाइयो भने ज्येष्ठ नागरिक भत्ता पाइने उमेर भएछ भन्ने थाहा भयो ।’