‘प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि मधेशी जनताको नागरिकताको समस्या हल हुनेछ’ उहाँले भन्नुभयो, ‘प्राविधिक कुरा अहिले म भन्दिन ।’
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे पार्टी र गठबन्धनमा कुनै छलफल नभएको उहाँको भनाइ छ ।
‘चुनावको छेउछाउ पुगेपछि सरकारबाहिर बस्ने र संगठन बनाउने अनि पाँच वर्षका लागि सरकारमा जाने,’ उहाँले भन्नुभयो, ‘फेरि साढे चार वर्ष सरकार चलाएपछि अर्काले चलाए पनि हुन्छ, हामीलाई केही छैन ।’
चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौंको सामान ल्याएर प्रयोग गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टीभित्र उन्नत स्तरको एकता रहेको दावी समेत गर्नुभयो । माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकताबद्ध रहेको उहाँको भनाइ छ ।
ओलीले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनुभयो ।
‘उहाँहरू(केपी र विद्या)ले हत्या गर्नुभयो पनि भन्दिन, हत्याको योजना बनाउनुभयो पनि भन्दिन’ उहाँले भन्नुभयो, ‘तर, हत्याराको प्रमाण लुकाउन उहाँहरू संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले तर, आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पार्नुभयो ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनको क्रममा अध्यक्ष दाहालले हिन्दीमा भाषण गर्दै गर्नुभएको थियो ।
आगामी निर्वाचनमा गठबन्धनमा रहेका पाँच दल नै जिल्ला–जिल्ला र पालिकामा गठबन्धन गरेर जाने उहाँको भनाइ छ ।