Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको छ– अध्यक्ष ओली

अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन

पदक पाउने पत्रकार र वकीलप्रति ओलीको आक्रोश, विभूषण र मान पदवीले नै लाज मानेको भन्दै व्यंग्य

ओलीको भनाइ थियो, ‘अघिल्लो सरकार जो लोकप्रिय थियो, विकास प्रेमी थियो त्यस सरकारको विपक्षमा खोइरो खनेर एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठीक बेठीक समाचार दिएर देशलाई भड्खालोमा हाल्न खोज्ने

आफ्नो राजनीतिक सिद्धिने डरले ओलीजीले संसद चल्न दिनुभएन– सांसद बिडारी

केपी ओलीलाई सरकारबाट हटाएर राम्रो भएको उल्लेख गर्दै बिडारीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार असफल नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले ६६ दिनमा कोभिड–१९ को उपचारमा तीव्रता दिनुभएको समेत बताउनुभयो ।

सरकारले खर्बौं रूपैयाँ तलमाथि हुनेगरी करका दर हेरफेर गर्यो– केपी ओली

चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताउनुभयो ।

करिश्मालाई ओलीको फोन– ‘परीक्षा कस्तो भइरहेको छ ?’

‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’

माधव नेपाल घर पोलेर खरानी घसी तीर्थयात्रामा निस्किए–ओली

काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालप्रति आक्रामक देखिनुभएका ओलीले भन्नुभयो, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

प्रतिवादमा उत्रनुपर्ने अवस्थामा नपुर्‍याउन सरकारलाई केपी ओलीको चेतावनी

ओलीले भन्नुभयो, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता, प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ ।’

आगामी चुनावमा एमाले पहिलो पार्टी हुन्छ– केपी ओली

ओलीले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । सभामुखको पनि आलोचना गर्दै उहाँले सरकार बजेट खर्च गर्न नमिल्ने अवस्थामा पुगिसक्दा असोज ४ गतेसम्म संसद बैठक ४ गतेसम्म स्थगित

ओलीको निर्णयले चिढिए रावल, अकल्पनीय निर्णय लिने संकेत

पार्टी विधानको व्यवस्था बमोजिम २ जेठ ०७५ को संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमतिपछि नेपाललाई थपक्क छोडेर उपाध्यक्ष भीम रावलसहितका नेताहरू मूल पार्टीमै रहे ।

ओलीको दायर गरेको रिटमा सुनवाइ भएन, मुद्दाको स्थिति ‘हेर्न नभ्याइने’

रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।