२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


२५ वर्ष मुनिलाई कोरोना प्रभाव हुने भएकाले विद्यालय बन्द गरियो– शिक्षा मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरूलाई विद्यालयमा भौतिक रूपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो ।

१५ दिन भित्र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न निर्देशन

सोमबार शिक्षा मन्त्रालयमा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अगाामी दुई साता भित्र कार्यक्रम कार्यान्वयनको तयारी गर्दै अति आवश्यक र प्राथमिकताको आधारमा बजेट बाडफाँड गर्न निर्देशन दिएको छ ।

कुनै पनि बेला मतपत्र छाप्ने आदेश आउनसक्छ, तयारी अवस्थामा बस्नुस्– मन्त्री श्रेष्ठ

मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भएकाले तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।

राष्ट्र विकासका लागि प्रविधिको विकासमा जोड दिनुपर्छ– मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रको समग्र विकासमा सूचना प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेस्रो

असारदेखि नयाँ शैक्षिक सत्र शुरु

काठमाडौं, फागुन ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । सफलता एच.आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी हुनु

शिक्षामन्त्रीलाई मन्त्रालय बन्यो काँडाको झ्याङ

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, माघ २५ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालय काँडाको झ्याङ जस्तो लागेको छ । शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको २ महिना पनि पूरा नगरेका मन्त्री श्रेष्ठलाई मन्त्रालयको अवस्था

कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु

काठमाडौं, माघ १२ । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरीका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु

‘वीर अस्पतालभित्रको पूर्वाधार निर्माण कार्यलाई तीव्रता’

काठमाडौं, मंसिर ३० । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पतालमा थप चार–पाँच सय बेड संख्या थप्ने गरी निर्माण कार्यलाई तीव्र पारिएको बताउनुभएको छ । सहरी विकासमन्त्रीको रुपमा कार्यभार सम्हालेको दुई

पार्टी भित्रको समस्या समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने : मन्त्री श्रेष्ठ

काठमाडौं, मंसिर २८ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टी भित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले पार्टी

काठमाडौंको फोहोर पुसबाट बन्चरेडाँडामा विसर्जन गरिने

काठमाडौं । अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको