कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु • Image Khabar Image Khabar


कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु


Imagekhabar
१२ माघ २०७७, सोमबार १६:४१

कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु

काठमाडौं, माघ १२ । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरीका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको छ ।

वीर अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको हो ।

कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु
प्रतिक्रिया दिनुहोस्