Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


१९ वर्षमुनिको महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

सोमबार क्यानले सामाजिक सञ्जालमार्फत् १९ वर्षमुनिको नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको कप्तानमा कृतिका मरासिनीलाई छनोट गरेको जानकारी गराएको हो ।