Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


जंगली हात्तीका कारण पाक्न लागेको धान नष्ट

सर्लाही । जंगली हात्तीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न स्थानमा किसानको पाक्न लागेको धान नष्ट गर्दा किसानलाई समस्या परेको छ । दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर

धानबालीमा गबारो र ब्याक्टेरियल रोगको प्रकोप बढेपछि किसान चिन्तित

बिवेक भण्डारी नवलपुर । गत वर्ष गरिमा धान लगाए उत्पादन घटेका नवलपुरका किसानहरुलाई यो बर्ष रोगको प्रकोपले चिन्तित बनाएको छ । समयमै पानी पर्दा रोपाँई पनि समयमै भएकोले धान उत्पादन

किसानको मोह अकबरे खुर्सानीमा

परम्परगत रूपमा गर्दै आएको खेतीले जीविकोपार्ज गर्न धौ–धौ भएको अवस्थामा खुर्सानी खेतीले जीवन स्तर सुधार भएको किसानले बताएका छन् ।

सोलुखुम्बुमा ठ्याक्कै मिल्यो ‘काम गर्ने कालु, मकै खाने भालु’, भालु खेद्न रातभर जागै बस्छन् किसान

भालुले रातभरी मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो बनाएर आगो बाली भालु लखेट्न थालेको तामाखानीका स्थानीय कृषक चेतबहादर मगरले बताउनुभयो । भालु खेद्न रातभर बारीमानै बस्नुपरेको किसानको गुनासो छ ।

धनकुटाबाट ९३ करोडको गोलभेडा निकासी

सान, तरकारी संकलन केन्द्र, सहकारी र व्यापारीहरू भने यहाँको तरकारी उत्पादन र निकासी परिमाण सरकारी तथ्याङ्कभन्दा दोब्बर रहेको बताउँछन् ।

लामो निषेधाज्ञाका कारण पाँचथरमा गोलभेडा बिक्रीमा समस्या

गत वर्ष यहि सिजनमा प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको गोलभेडा यसपालि प्रतिकिलो १० देखि १२ रुपैयाँमा पनि विक्री हुन सकेको छै ।

विदेश जानेका लागि लाइनै–लाइन : भन्छन्– ‘गरिब भएर जन्मनु अभिसाप हो’

परदेश कस्तो होला ? त्यो त कल्पना मात्र भयो । आफ्नै माटोमा पाइला–पाइलामा भोग्नुपरेको पीडा उनीहरूका लागि कम्ति पीडादायी छैन । पासपोर्ट, पुलिस रिपोर्ट, टिकट, खोप जता गयो, लाइनमै दिन

छथर जोरपाटी गाउँपालिकाले कृषि ब्यवसायका लागि किसानलाई सापटी रकम दिने

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कृषि ब्यवसायका लागि किसानहरुलाई सापटी रकम उपलब्ध गराएको छ । गाउँपालिकाले कृषि व्यवसायका लागि कोष तयार गरी १७ जना किसानलाई ३० लाख रुपैयाँ सापटी

किसानलाई खोप खै ?

म्याग्दी । अहिले देशैभरि विभिन्न वर्ग, पेशा र उमेर समूहका व्यक्तिहरुलाई धमाधम कोरोना विरुद्धको खोप लगाइदै छ । सरकारले पनि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको छ । खोप केन्द्र

पाँचथरका कृषि बालीमा फौजी किराको प्रकोप, किसानलाई भोकमरीको चिन्ता

पछिल्लो समय जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । जिल्लाको फिदिम नगरपालिका, मिक्लाजुङ गाँउपालिका, तुम्बेबा गाँउपालिका, कुम्माय र हिलिहाङ गाउँपालिकामा यो प्रकोप देखा परेको कृषि ज्ञान केन्द्र पाँचथरले