Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


किराना पसल खोल्न नदिने निर्णय गरेको सरकारले भन्यो, भोलिबाट काठमाडौंमा खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नु

काठमाडौं, जेठ १३ । काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा बनाउने भन्दै खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको सरकारले त्यसको विकल्प पनि सुझाएको छ । अत्यावश्यक परेमा खाद्यान्न उपलब्ध गराउने

क्षत्रपाटी निःशुल्क चिकित्सालयद्वारा कोभिड उपचार निःशुल्क सुरू

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार निःशुल्क सुरू गरेकोे छ । आज एक कार्यकम बीच शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले

काठमाडौंको दुई बालमन्दिरमा फैलियो कोरोना, बालबालिकासहित ५९ मा काेराेना पुष्टि

काठमाडौं । काठमाडौंको दुई बालमन्दिरका १० सुसारेसहित ५९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड–१९ पुष्टि भएको यो पहिलो पटक हो । नेपाल बाल संगठन

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान करीब ५ बजेर ४० मिनेट जाँदा काठमाडौंमा भूकम्पको झड्का महसुस गरिएको हो ।

सुनसरीबाट अक्सिजन सिलिण्डर काठमाडौंसहित विभिन्न जिल्लामा पठाइदै

सुनसरी, जेठ ४ । देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि सुनसरीबाट सिलिण्डर भरेर पठाउन थालिएको छ । सुनसरी मोरङ ओद्यौगिक करिडोरमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर ‘रिफिल’ गरेर काठमाडौंसहित देशका

‘निषेधाज्ञाको पूर्ण पालना भयो’

काठमाडौं, जेठ ३ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताउनुभएको छ । निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण

काठमाडौंमा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर स्थलमार्ग हुँदै काठमाडौं आइपुग्दै, बेइजिङबाट भने जहाजले ल्याउँदै

काठमाडौं, जेठ २ । चीनले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै काठमाडौं आउँदैछन् । कोरोना महामारी तीब्र बनिरहेका बेला अक्सिजनको हाहाकार ब्यहोरिरहेको नेपाललाई चीनले अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोगस्वरुप पठाएको हो

चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि दिइने, महानगरका सबै वडामा खोप केन्द्र

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइने भएको छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका

सुपर लिगको उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दैछन् । दशरथ रंगशालामा आज साँझ हुने खेलपछि नेपालमा पहिलो पटक आयोजना भएको