Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


देशका केही स्थानमा वर्षा हुने

काठमाडौं । देशमा पश्चिमी र पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाे छ । आज देशभर आंशिक बदली भएर केही स्थानमा वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौं जिल्लाका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने

जिल्लाका स्थानीय तहहरूले बढीमा पाँत दिनभित्र चीनले अनुदानम दिएको भेरोसेल खोपको पहिलो मात्रा लगाइसक्न कार्यालयले निर्देशन दिएको छ ।

खोप केद्र सञ्चालनका लागि महानगरको पत्र

आगामी २५ गतेबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई चीनबाट ल्याइएको १० लाख कोभिडविरुद्धको खोप लगाइँदैछ ।

निषेधाज्ञाले मारमा परेका मजदुर भन्छन्– ‘जसले खाना दियो, त्यही हाम्रो सरकार’

मजदुरहरूले सामाजिक संस्थाले दिएको खाना खाइरहेका छन् । उनीहरू आफ्ना लागि सहयोग गर्ने र खाना खान दिने नै सरकार भएको बताउँछन् ।

उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउँदै १० दिन थपिने

काठमाडौं । काठमाडौं उपत्यकामा पर्सिदेखि निषेधाज्ञा केही खुकुलो बनाउँदै थपिने भएको छ । खाद्यान्न बिक्रीका लागि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु स्वास्थ्य मापदण्ड पालना गरेर बिहान १० बजेसम्म खोल्न दिने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी

२१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारु गर्ने तयारी भएको जनाइएको छ ।

काठमाडौं महानगरद्वारा दुई अस्पताललाई भेन्टिलेटर सहयोग

भेन्टिलेटर प्रदान गर्दै नगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउने आशा गरेको बताउनुभयो ।

चीनले दिएको ८ लाख डोज खोप आज बेइजिङबाट काठमाडौं आईपुग्ने

काठमाडौं । चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाईरसविरुद्धको खोप आज काठमाडौं आईपुग्ने भएको छ । चिनले दिएको १० लाख डोज भेरोसेल खोपमध्ये ८ लाख डोज लिएर नेपाल एयरलाइन्सको

निषेधाज्ञा उल्लंघन गर्ने २२ सय ४४ सवारी नियन्त्रणमा, ६१ हजार ५ सय रुपैयाँ जरिवाना

तीमध्ये ५ सय ४८ वटा गाडी र १ हजार ६ सय ९६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

उपत्यकामा आजदेखि किराना पसल पनि बन्द : तरकारी, माछा मासु र डेरीजन्य पसल मात्रै खुल्ने

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका किराना पसलहरु समेत बन्द हुने भएका छन् । उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले कोरोना रोकथामको लागि जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउदै थप