Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


कर्णाली प्रदेशका असन्तुष्ट नेताहरुसँग नेकपा शीर्ष नेतृत्वले छलफल गर्दै

काठमाडौं । मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका नेकपा कर्णाली प्रदेशका सांसदहरुले शीर्ष नेतृत्वसँग छलफल गर्दैछन् । मुख्यमन्त्री एवम संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुले प्रधानमन्त्री केपी

नेकपामा शृंखलाबद्ध विवाद

काठमाडौं, असोज २७ । पार्टी एकता घोषणाको अढाइ वर्ष नपुग्दै सत्तारुढ दल नेकपाभित्र एकपछि अर्को शृंखलाबद्ध विवाद देखिएका छन् । पार्टी एकताका आधाभन्दा बढी बाँकी काम थन्क्याएको नेकपाले पूर्णताको आकार

कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, ओली पक्ष अल्पमतमा

काठमाडौं, असोज २७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह पछि हटेको छ । मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले

कर्णालीको बाछिटा वाग्मतीसम्म

काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार आफ्नै सांसदहरुबाट दर्ता गरिएको अविश्वासको प्रस्ताव प्रदेशकै आन्तरिक मामिला होस् या केन्द्रमा पार्टीभित्रको अन्तरद्वन्द्वको पराकाष्टाको

कर्णालीमा मुख्यमन्त्री शाहीले गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट हटाए, नेपालीलाई जिम्मेवारी

काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले गुलाबजंग शाहलाई पार्टीको प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनुभएको छ । शाहको काम-कारबाही सन्तोषजनक नभएको भन्दै उहाँलाई हटाएर सीता

कर्णाली प्रदेश मुख्यमन्त्रीको विवाद समाधान गर्न दाहालको आग्रह, ओलीबाट बेवास्ता !

काठमाडौं, असोज २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको मर्मविपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताउनुभएको छ । सोमबार बिहान

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावले कस्तो असर पार्छ ?

यज्ञराज पाण्डे (इमेज)काठमाडौं, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै मुख्यमन्त्री शाहीको पद

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ जना सांसदले अविश्वास प्रस्ताव

सुर्खेत विमानस्थल विस्तारका लागि प्राधिकरणबीच सम्झौता

काठमाडौं, असोज १५ । सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ । संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी

कर्णाली प्रदेशसभाको बैठक असोज तेस्रो सातासम्म सञ्चालन गर्ने तयारीमा

सुर्खेत, असोज १२ । कर्णाली प्रदेशसभाको बैठक असोज तेस्रो सातासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको