Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


पशुपंक्षीका स्याहारमा समर्पित युवा

कञ्चनपुर । कञ्चनपुरका युवाहरुले आफ्नो उर्जाशील समय जंगली जनावर र छाडा चौपायाहरुको स्याहारमा समर्पित गरेका छन् । सडक दुर्घटना तथा अमानवीय व्यवहारका कारण जंगली पशुपंछी तथा छाडा चौपायाहरुको मृत्यु हुन

अवैध उत्खननले निर्माण पुरा नहुँदै महाकाली सिंचाई आयोजनाको संरचना भत्कियो

कञ्चनपुर । कञ्चनपुरमा अवैध उत्खननका कारण नदीमा बनाइएका संरचनाहरु भत्किएको पाइएको छ । बेदकोट नगरपालिका ४ बगुन खोलामा भएको अवैध उत्खननका कारण नदीमा बनाइएको महाकाली सिंचाई आयोजना तेस्रो चरणकोे संरचना

कञ्चनपुरका कुस्ती खेलाडीलाई नियमित अभ्यासमा समस्या

कञ्चनपुर, मंसिर २७ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कुस्ती विधाबाट पदक विजेता कञ्चनपुरका खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या देखिएको छ । कुस्तीको सम्भावना बोकेको कञ्चनपुरमा नयाँ खेलाडी उत्पादन त परै

हुलाकी सडक निर्माण अलपत्र छोड्ने ठेकेदारको फोटो चोक चोकमा

कञ्चनपुर । कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्य अलपत्र छोड्ने ठेकेदारको फोटो चोक चोकमा टाँसिएको छ । निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिँदा पनि काम पुरा नभएपछि स्थानीयले ठेकेदार हराएको भन्दै उनीहरुको

स्थानीय तहकै संलग्नतामा खोलानालामा अवैध उत्खनन्

कञ्चनपुर, मंसिर २५ । कञ्चनपुरमा स्थानीय तहकै संलग्नतामा चुरे तथा वन क्षेत्रका खोलानालामा दोहन बढ्दै गएको छ । सरकारले चुरे तथा वन क्षेत्रमा गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने प्रावधान बनाएपनि

कञ्चनपुरमा मापदण्डविपरीत उत्खनन भइरहेका खोलानालामा अनुगमन

कञ्चनपुर, मंसिर २४ । कञ्चनपुरमा मापदण्डविपरीत उत्खनन भइरहेका चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा स्थानीय प्रशासनले अनुगमन गरेको छ । अनुगमनका क्रममा चुरे भएर बग्ने बेदकोट नगरपालिका–४, बैतडास्थित बगुन खोलामा

कञ्चनपुरमा अवैध उत्खनन् गर्ने ६ वटा स्काभेटर प्रहरी नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुर प्रहरीले चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा अवैध तरिकाले उत्खनन् गरिरहेका ६ वटा स्काभेटर नियन्त्रणमा लिएको छ । बेदकोट नगरपालिका ४ स्थित बगुन खोलामा अवैध तरिकाले उत्खनन्

कञ्चनपुरमा अवैध नदी उत्खनन् रोकिएन

कञ्चनपुर, मंसिर २२ । सरकारले नदी तथा खोलानाला उत्खनन गर्दा उपकरणको प्रयोग गर्न नपाइने प्रावधान बनाएपनि कञ्चनपुरमा लागु हुन सकेको छैन् । चुरे वन क्षेत्र आसपासका नदीनालामा अवैध उत्खनन् भइरहँदा

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

कञ्चनपुर । भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग १० करोड

कञ्चनपुरमा हिंसापीडित महिलाहरु समस्यामा

कञ्चनपुर, मंसिर १९ । सरकारले कोरोनाको जोखिम न्यूनीकरणका लागि जारी गरेको मापदन्डको पालना गर्दा हिंसापीडित महिलाहरु भने समस्यामा परेका छन् । हिंसामा परेको समयमा ‘पीसीआर’ रिपोर्टबिना आवधिक गृह (सेफ हाउस)मा