काठमाडौं, कात्तिक २७ । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खन्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा
दुर्गा उपाध्याय (इमेज)कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरमा व्यक्तिगत रुपमा कोरोनाको पीसीआर परीक्षण गर्ने क्रम बढेको छ । योसँगै संक्रमितको पहिचान गर्न पनि समस्या भएको छ । कोरोना संक्रमण पुष्टि भएका
कञ्चनपुर । कञ्चनपुरमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ९५ जनाको क्षमता रहेको कारागारमा अहिले तीन सय ८५ जना कैदीबन्दी छन् । स्थान अभावका कारण
कञ्चनपुर, कात्तिक २४ । कञ्चनपुरमा हतियार देखाएर रकम लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई
कञ्चनपुर । कञ्चनपुरमा चार महिनाको अवधिमा ३२ जनामा मलेरिया रोग देखा परेको छ । गत साउन महिनायता कञ्चनपुरमा ३२ जना बिरामीमा मलेरिया रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ
कैलाली । कञ्चनपुरको महाकाली नगरपालिका–१ मा हुने भनिएको देशकै गौरवको आयोजना सुक्खा बन्दरगाहको निर्माणका लागि प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ । सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापरिक केन्द्रसमेत स्थापना हुने क्षेत्रको
कञ्चनपुर । कञ्चनपुरमा कोरोना जोखिमलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले टोकन प्रणालीबाट धान खरिद गर्न सुरु गरेको छ । सरकारले गत असार महिनामै तोकेको समर्थन मूल्य अनुरूप
कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६
कैलाली, कात्तिक १४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकार सुदूरपश्चिम प्रदेशमा आर्थिक किकासका लागि लागिपरेको बताउनुभएको छ । शुक्रबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले केही दिनमा कञ्चनपुरमा सुक्खा
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका