Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


पोलिटब्यूरो र स्थायी कमिटी चयन गर्न मंसिर २५ र २६ गते एमालेकाे केन्द्रीय कमिटी बैठक बस्ने

पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक सौराहमै बस्नेछ ।

एमाले सचिवमा टंक कार्की र भीम आचार्य पराजित, गोकर्ण विष्टलाई लोकप्रिय मत

काठमाडौं, मंसिर १४ । नेकपा एमालेको सचिवमा टंक कार्की र भीम आचार्य पराजित भएका छन् । मत परिणामअनुसार सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीको सबैभन्दा बढी मत

६ पदका लागि सात जनाले प्रतिस्पर्धा गरेकोमा सबैभन्दा कम ७ सय २५ मत आएसँगै उहाँ पराजित हुनुभएको हो ।

एमाले महाधिवेशन : मतदान जारी, आज साँझसम्ममा नतिजा आउने

विद्युतीय मेसिनमार्फत जारी मतदान लगत्तै मतगणना हुने र त्यसको केही घण्टामै परिणाम सार्वजनिक हुने बुझिएको छ । प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको हो ।

एमाले मतदान राति २ बजेदेखि बिहान ८ बजेसम्म

काठमाडौं, मंसिर १३ । नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि अन्तिम नामावली प्रकाशित भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । एमाले केन्द्रीय

एमाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं, मंसिर १३ । नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि अन्तिम नामावली प्रकाशित भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । अन्तिम नामावली

समूहिक निर्णयमा विश्वास गर्छु : भीम रावल

काठमाडौं, १३ । नेकपा एमाले अध्यक्षका प्रत्यासी भीम रावलले आफू समूहिक निर्णयमा विश्वास गर्ने बताउनु भएको छ । बन्दसत्र स्थलमा संचारकर्मीसँग कुरा गर्दे उहाँले व्यक्तिगत निर्णयले पार्टी नचल्ने भन्दै सामुहिक

एमाले मतदानमा ७२ वटा भोटिङ मेसिन

काठमाडौं, मंसिर १३ । नेकपा एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । कतिपय नाममा सर्वसम्मत निश्चित मेसिन मात्र प्रयोग गर्न लागिएको निर्वाचन समितिले जनाएको छ

यी हुन्, एमाले महाधिवेशनबाट सर्वसम्मत निर्वाचित केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका

एमाले उपाध्यक्षमा घनश्याम भुसालले दिए उम्मेदवारी

काठमाडौं । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ। भुसालले आज बिहान उम्मेदवारी दर्ता गराउनु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ