जसअनुसार गठबन्धन सरकारलाई फुटबाट जोगाउँदै उनीहरूले ओलीको सत्तामा पुग्ने रणनीतिक चाललाई निस्तेज पारे । अहिले एमाले अध्यक्ष ओली उनीहरूलाई चुनावमा एक्लो प्रतिस्पर्धा गर्न चुनौति दिन थाल्नुभएको छ ।
बैतडी । नेकपा एमाले बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा
काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले ३३ प्रतिशत मात्रै अधिकार नभएर ५० प्रतिशत अधिकार पाउनुपर्ने बताउनुभएको छ । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट
विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको योजना अनुसार नै एमसीसी पास भएको दाबी गर्नुभयो । सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग पोखरेलले त्यसको आलोचनाको भारी भने गठबन्धनलाई बोकाएको बताउनुभयो । पोखरेलले
पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेत्तृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको टिप्पणी गर्नुभएको छ । पोखरामा सोमबार आयोजित कार्यक्रममा उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम
काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । मुगुकी एक महिलालाई बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका एमाले बानियाँ निलम्बित भएका हुन् । आइतबार बसेको प्रतिनिधि सभाको
सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँको दाबी छ ।
पूर्वमन्त्रीसमेत रहेका थापाले स्थानीय तहको निर्वाचन भने वैशाख ३० गते नै हुने दाबी गर्नुभयो । २०७४ सालपछि कांग्रेसले चुनाव हारे पनि नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदा बाध्यताले सरकारमा
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक प्रेस नोट निकालेर देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषय समेटिएको भन्दै पुष्टि गर्न चुनौति दिनुभयो ।
देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ, संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्मा अवरोधका बीच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको