Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रा.लि.की प्रवन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो ।