Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


बेत्रावतीमा घरको चौथो तलाबाट महिलाको जीवितै उद्धार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको चौथो तलाबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलले जीवितै उद्धार गरेको छ। इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको सशस्त्र प्रहरीको

कर्णाली प्रदेश सरकारले उद्धार कार्य तीव्र बनाउने

काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ । शनिवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने