काठमाडौं । इरानमा विषाक्त घरेलु मदिरा पिउँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । मदिरा सेवनका कारण धेरै जना गम्भीर बिरामी समेत भएका छन। बन्दर अब्बासको तटीय शहरमा विषाक्त मदिरा
काठमाडौं । इरानमाथि लगाएइका प्रतिबन्ध फुकवा गरी आणविक वार्ता थाल्न अमेरिकामाथि दबाव परेको छ । अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले इरानमाथिको प्रतिबन्ध फकुवा गरेर वार्ताका लागि प्राविधिक छलफल गर्न थाल्नु पर्ने
इरान र साउदी अरेबियाले पाँचौं चरणको प्रत्यक्ष वार्ताको तयारी गर्दै गर्दा ६ वर्षपछि कार्यालय खोल्न कूटनीतिज्ञहरू जेद्दाह पुगेका हुन् ।
काठमाडौं । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खोमेनीको अकाउन्ट बन्द गरिदिएको हो ।
एजेन्सी । एएफसी २३ वर्ष मुनिको एसियन कप फुटबल छनोटमा नेपालले आज इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल नेपाली
एजेन्सी । इरान र ओमानमा एकसाथ प्रवेश गरेको शाहिन चक्रवातमा ९ जनाको मृत्यु भएको छ । प्रतिघण्टा १ सय २० देखि १ सय ५० किलोमिटरको दरले आएको चक्रवातका कारण सयौं
एजेन्सी । इरानले अमेरिकामाथि परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त अघि सारेको छ। इरानको परमाणु कार्यक्रम रोक्न सन् २०१५ मा इरान र शक्ति
एजेन्सी । अमेरिकाले इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन आग्रह गरेको छ । हिजो पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने
एजेन्सी । इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रेइजीले हिजेबाट कार्यभार सम्हालेका छन् । राजधानी तहेरानको संसद भवनमा आयोजित विशेष समारोहमा रेइजीले इरानको आठौं राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन्
इरानमा रहेका अमेरिकी सेनामाथि गत महिना केही ड्रोन आक्रमण भएका थिए । यद्यपि इरानले भने ती आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरिरहेको छ ।