Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


न्युजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा

सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्याण्डलाई इङ्ल्याण्डले १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको

इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

एजेन्सी । इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा दक्ष्णिा अफ्रीकासँग १० रनले हारेपनि इंग्ल्याण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । खेलमा

इंग्ल्याण्डको लगातार चौथो जित, श्रीलंका २६ रनले पराजित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ३७ रनमै

टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डद्धारा अष्ट्रेलिया पराजित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड सेमिफाईनल नजिक पुगेको छ । युएईको दुबईमा गएराति भएको खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ८ विकटे हरायो । अष्ट्रेलियाले दिएको १ सय २६ रनको

एण्डोरालाई ५ गोलले पराजित गरेसँगै इंग्ल्याण्ड विश्वकप नजिक

विश्वकप छनोटकै अर्को खेलमा गएराति डेनमार्कले माल्दोभालाई ४–० ले हराउँदा पोल्याण्डले सान मारिनोमाथि ५–० को जित निकाल्यो ।

सुरक्षाको कारण देखाउँदै इंग्ल्याण्डको पुरुष र महिला टीमद्वारा पाकिस्तान भ्रमण रद्द

इंग्ल्याण्डको बोर्डले जारी गरेको विज्ञिप्तमा भनेको छ, ‘हाम्रो निर्णयले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको फर्काउन निरन्तर कोसिस गरिरहेको पीसीबीलाई एकदमै निराश भएको हामी महसुस गर्न सक्छौं ।’

विश्वकप छनौट : इंग्ल्याण्ड विजयी, इटाली रोकियो

एजेन्सी । विश्वकप फुटबल छनौटअन्तर्गत युरोपेली समुहको खेलमा इंग्ल्याण्डले हंगेरीलाई ४–० ले हराएको छ । गएराति हंगेरीको बुडापेष्टमा भएको खेलमा इंग्ल्याण्डका लागि राहिम स्टर्लीङ, ह्यारी केन, ह्यारी म्याग्वेर र डेक्लन

भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डको अग्रता

एजेन्सी । भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डले अग्रता बनाएको छ । लड्र्समा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले २७ रनको अग्रता

तेस्रो टि–ट्वान्टी खेलमा इंग्ल्याण्ड विजयी

एजेन्सी । पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा गएराति भ्रमणकारी टोली पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो