एजेन्सी । पाकिस्तान विरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड ४५ रनले विजयी भएको छ । इंग्ल्याण्डको हेडिङ्लेमा गएराति भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली १९ ओभर
एजेन्सी । घरेलु टोली इंग्ल्याण्डलाई हराउँदै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा
एजेन्सी । युरोकप फुटबलको उपाधीका लागि आज इटाली र इंग्ल्याण्ड भिड्दैछन् । बेलायतको राजधानि लण्डनस्थित ऐतिहासिक वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने १ बजे यो खेल हुनेछ ।
युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेल दौरान समर्थकले खेल भावना विपरित कार्य गरेको पाईएपछि यूईएफएले जरिवाना गरेको हो ।
एजेन्सी । पाकिस्तानविरुद्धको पहिलो एक दिवसिय क्रिकेट म्याच इंग्ल्याण्डले ९ विकटले जितेको छ । वेल्सको कार्डीफमा गएराति भएको खेलमा इंग्ल्यान्डको युवा टोलीले शानदार प्रदर्शन गरेको हो । नियमित टोलीका ९
एजेन्सी । डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो सेमिफाइनल खेलमा डेनमार्कका मिकेल डाम्सगार्डले ३० औं मिनेटमा पहिलो गोल गरे
इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।
इंग्ल्यान्डले घोषणा गरेको टिममा ९ जना अनक्याप खेलाडी परेका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल जुलाई ८ मा कार्डिफमा हुनेछ ।
एजेन्सी । इंग्ल्याण्ड र डेनमार्क युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्ड २५ र डेनमार्क २९ वर्षपछि यूराेकपकाे सेमिफाइनलमा पुगेका हुन् । गएराति भएको क्वाटरफाईनल खेलमा युक्रेनलाई ४–० ले
एजेन्सी । श्रीलंकाविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला पनि इंग्ल्याण्डले जितेको छ । यसअघि टि–ट्वेन्टी श्रृंखला ३–० ले क्लीन स्वीप गरेको इंग्ल्याण्डले हिजो दोस्रो एकदिवसीय खेलमा श्रीलंकालाई ८ विकेटले हराउँदै श्रृंखला