Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

स्याङ्जाबाट इ–पासपोर्ट सेवा सुरु

विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने राहदानी विभागको नेटवर्कका इन्जिनियर हेमन्तकुमार शाहले जानकारी दिनुभयो ।

पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै प्रशासनमा भीड, विभाग आउने घटे

सरकारी सूचनाको बेवास्ता र अन्तिम अवस्थामा मात्र काम गर्ने प्रवृत्तिका कारण भीडभाड बढेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउनुहुन्छ ।

मकवानपुरमा इ–पासपोर्ट सेवा सुरु

इ–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र फाराम भरेर दर्ता गर्नुपर्ने जानकारी प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले बताउनुभयो ।