Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


लमजुङकाे उदिपुरमा सवारी आवागमन सहज रूपमा सञ्चालन

काठमाडाैं । संघीय सरकारको ११ करोड १९ लाखको लागतमा लमजुङकाे डुम्रे–बेँसीसहर सडक अन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले