Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जाने हुनुभएको छ । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार परराष्ट्रमन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आजदेखि पाँचदिने भारतको औपचारिक भ्रमणमा

अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी छैन : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताउनुभएको छ । परराष्ट्रमन्त्री राणाले बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि

सरकारले पशुमा लाग्ने रोगको अनुसन्धान गर्न जरुरी : सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको बताउनुभएको छ । बिहीबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद राणाले अहिले

‘शेरबहादुरजी नै प्रधानमन्त्री बन्नुहुन्छ’

काठमाडाैं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । आइतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा

प्रधानमन्त्री पत्नी आरजु डडेलधुराबाट समानुपातिकमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटीले टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका

कैलाली–५ मा प्रधानमन्त्री पत्नी आरजु कति सुरक्षित ?

कैलाली । निर्वाचनको मिति घोषणासँगै कैलालीमा चुनावी सरगर्मी बढेको छ । त्यसमा पनि कैलाली क्षेत्र नम्बर-५ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको क्षेत्र भएका कारण बढी चर्चामा छ

दलीय प्रणाली बाहिरबाट जनताको सेवा कठिन : आरजु देउवा

नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमको सम्बोधनमा राणाले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको बताउनुभयो ।

कांग्रेसको पत्रकार सम्मेलन : ओलीमाथि आराेप, आरजु र प्रचण्डको बचाऊ

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले हिजो मतदातालाई ६७ बुँदे अपिल सार्वजनिक गर्ने क्रममा कांग्रेसमाथि लगाएका आरोपलाई झुटनको पुलिन्दाको संज्ञा दिनुभयो ।

पूजा आराधनामा आरजु, धुमधामका साथ घरमा गौरा भित्र्याइयाे

बिराज रोश्याराकैलाली । नेपाली काँग्रेसकी महिला नेतृ डा. आरजु राणा देउवाले धनगढीस्थित निवासमा गौरा भित्र्याउनुभएको छ । आइतबार धनगढीस्थित देउवा निवासमा गौराको प्रतिमूर्ति भित्र्याइनुका साथै धुमधामका साथ पुजन गरिएको छ