पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिए पनि फेरि पहिरो जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पहिरोका कारण अवरुद्ध राजधानी जोड्ने मुख्य राजमार्ग त्रिभुवन राजपथ अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजमार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन अलपत्र परेका थिए ।
काठमाडौं । निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ को मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले गैडाकोटसँगै विनयी त्रिवेणी गाउँपालिका दाउन्नेमा माथिबाट पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग दुई तर्फी अवरुद्ध भएको बताउनुभयो ।
काठमाण्डौं । लगातारको वर्षाका कारण पहिरो जाँदा मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएको छ । गएराति ८ बजे सेती दोभानमा ठूलो पहिरो खसेकाले दुुईतर्फी बाटो नै अवरुद्ध भएको प्रहरीले जनाएको छ
पार्टीको ह्वीप विपरीत अघिल्लो सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने विमला खत्री वली र वर्तमान सरकारका विना विभागीयमन्त्री अजय शाहीलाई पार्टीले कारबाही गरेको पत्र एमालेले सभामुखलाई बुझाएको छ ।
घटनाबारे अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
बैतडी । लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो । आज बिहान सडक माथिबाट खसेको