Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


अमेरिकामा वर्षासँगै आएको तुफानमा परी ५ जनाको मृत्यु

तुफानका कारण अमेरिकाका विभिन्न राज्यका सयौं परिवार विस्थापित भएका छन् । तुफानको सबैभन्दा बढी प्रभाव अलाबामा शहरमा परेको समाचारमा उल्लेख छ । त्यहाँका अधिकांश घरहरू ध्वस्त भएका छन् ।

आप्रवासीलाई अमेरिका-मेक्सिकोको सीमामा नआउन आग्रह

एजेन्सी । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेको छ । अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिकाको सीमाबाट अमेरिका प्रवेश

अमेरिकाको कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको हत्या

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीको गोली प्रहारबाट एक प्रहरीसहित १० जना मारिएका छन् । कोलोरोडोको बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । घटना लगत्तै

भारतमा उत्पादित कोभिसिल्ड खोप अमेरिकी परीक्षणबाट पनि सुरक्षित र प्रभावकारी प्रमाणित

क्सफोर्ड विश्वविद्यालय र भारतीय कम्पनी अस्ट्राजेनेकाले भारतमा विकास गरेको कोभिसिल्ड खोप अमेरिकी परीक्षणमा पनि सुरक्षित र प्रभावकारी पुष्टि भएको छ ।

उच्चस्तरिय वार्ताकै क्रममा चीन र अमेरिकी अधिकारीद्वारा एकअर्काको तीव्र आलोचना

काठमाडौं । अमेरिका र चीनका उच्च अधिकारीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक अमेरिका र चीनबीच भएको वार्तामा दुवै देशका अधिकारी आरोपप्रत्यारोपमा उत्रिएको बीबीसीले

पुटिनविरुद्ध अमेरिकाले लगाएको आरोप तथ्यहिन भएको टिप्पणी, बाइडेनको सर्वत्र आलोचना

काठमाडौं । अमेरिका र रुसबीच भइरहेको वाकयुद्ध सर्वत्र आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई हत्याराको आरोप लगाएलगत्तै बाइडेनको सर्वत्र आलोचना सुरु भएको हो ।

अलास्काको सार्वजनिक मञ्चमै अमेरिकी र चिनियाँ अधिकारीबीच चर्काचर्की

जवाफमा चिनियाँ शीर्ष कूटनीतिज्ञ यांगले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चश्वको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहाँले अमेरिकामै मानव अधिकारको स्थिति अत्यन्त नाजुक रहेको टिप्पणी गर्नुभयो ।

अमेरिका–रुसबीच वाकयुद्ध चर्कियो

एजेन्सी । रुस र अमेरिकाबीच शीर्ष तहमै वाकयुद्ध सुरु भएको छ । गुप्तचर निकायले केही दिनअघि प्रतिवदेन सार्वजनिक गरेपछि यी राष्ट्रका राष्ट्रप्रमुख एकआर्कप्रति आरोप प्रत्यारोपमा लागेका हुन् । उक्त प्रतिवदेनले

अमेरिकासँग यथास्थितिमा वार्ता गर्दैनौंः उत्तर कोरिया

एजेन्सी । उत्तर कोरियाले अमेरिकासँग यथास्थितिमा वार्ता नगर्ने स्पष्ट पारेको छ । वार्ताका लागि अमेरिकाले गरेका सबै प्रयासहरुलाई असफल पार्ने उत्तर कोरियाले जनाएको छ । तर अमेरिकाले भने उत्तरको सो

अमेरिकामा एसियन व्यक्तिहरूमाथि दुर्व्यवहार, फेरि अर्का उवर चालकमाथि आक्रमण (भिडियो)

अमेरिकामा पछिल्ला दिनहरूमा एसियन मूलका व्यक्तिहरूमाथि अमानवीय व्यवहार बढ्न थालेकोे छ । दुई साता नवित्दै अमेरिकामा ट्याक्सी चालकको काम गर्दै आएका दुई नेपालीमाथि दुर्व्यवहार भएको छ ।