Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


अफगानिस्तानमा भीषण बाढीमा परी मृत्यु हुनेकाे संख्या २३ पुग्याे, ८० जना घाइते, १०० बेपत्ता

एजेन्सी । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा साेमबारकाे भीषण बाढीमा परी मृत्यु हुनेकाे संख्या २३ जनाको मृत्यु पुगेकाे छ। अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सोमबार आएको बाढीमा परी ८० जना घाइते