Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


एमालेको अवराेधकाबीच राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश पेश

काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश भएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध

संविधानमाथि राजनीतिक नेतृत्वको घोडचढी, मुलुक अफगान पथमा !

आफ्नो स्वार्थको रोटी सेकाउन दलहरूले संविधान विपरीत हुने गरी अध्यादेश ल्याएर संविधानको कार्यान्वयन भन्दा संविधानमाथि छिनो लगाउने कामलाई तीव्रता दिएका छन् । व्यक्ति सिध्याउन र बनाउन संविधानमाथि भएको आक्रमण कसैले

दल टुक्र्याउने अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो, अदालती आदेशको अवज्ञा भएको जिकीर

काठमाडौं, भदौं ३ । सरकारले राजनीतिक दल फुटाउन सजिलो हुने गरी ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदबाट उक्त अध्यादेश पारित गराई बुधबार

यस्तो छ, नेपाल र ठाकुरको नयाँ दललाई राष्ट्रिय मान्यता दिने गरी ल्याइएको अध्यादेश (राजपत्रसहित)

राजपत्रमा प्रकाशित भएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशमा कुनै दल विभाजन भई बनेको नयाँ दलका हकमा तीन प्रतिशतको नियम लागू नहुने उल्ले

अध्यादेशको विरोधमा बनेपामा ओली पक्षीय युवा र विद्यार्थीको प्रदर्शन

चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

दल फुटाउन आयो अध्यादेशः नेपालले नेकपा एमाले समाजवादी र ठाकुरले जसपा लोकतान्त्रिक दर्ता गर्ने

यो पार्टीको अध्यक्षमा नेपाल रहने निश्चित भए पनि पदाधिकारीहरुमा को को रहनेछन् भन्ने टुंग्गो लागेको छैन । नेपाललाई नेताहरु झलनाथ खनाल, वामदेव गौतमलगायतले साथ दिने बताइएको छ ।

राष्ट्रपति भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषदको बैठक राखी पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने निर्णय गराउनुभएको

अध्यादेशको विरोध गर्दै गगनले भने–ओलीले ल्याएको अध्यादेशको समर्थन गर्नेलाई विरोधको छूट छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याउन लागेको दल विभाजन सम्बन्धी अध्यादेशको ओली र उनका समर्थकले विरोध गर्ने कुनै पनि नैतिक आधार नभएको बताउनुभएकाे छ । थापाले गत

राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ नयाँ दल दर्ताको तयारीमा नेपाल समूह, नाम नेकपा एमाले (समाजवादी) राख्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले आजै नै नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । अहिले नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले

अध्यादेश संविधानको भावना र सर्वोच्चको आदेश विपरीत छ, फिर्ता लिनुपर्छ– कमल थापा

उहाँले अध्यादेश ल्याउने निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत रहेको भन्दै अध्यादेश फिर्ता गर्न माग गर्नुभयो ।