Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


बागलुङमा कांग्रेसको भड्किलो अधिवेशन, भद्दा प्रचारको शैलीले पार्टीभित्रै असन्तुष्टि

कांग्रेसको वडा र पालिका अधिवेशनमै भद्दा प्रचार भएको भन्दै पार्टीभित्रैका नेताले असन्तुष्टि व्यक्त गरेका छन्

पोखरामा कांग्रेस अधिवेशनको तामझाम (भिडियो)

अधिवेशनमा सामाजिक सञ्जालकाे पनि उम्मेदवारहरूले भरपूर प्रयाेग गरे । केही उम्मेदवारहरूले ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि राखेका थिए ।

धनकुटा कांग्रेसको जिल्ला अधिवेशन स्थगित

१४औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो आकांक्षी छन् ।

सोमबार हुन नसकेकाे कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन आज

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार हुन नसकेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन आज सुरू भएको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सोमबार १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा

एनआरएनएको महाधिवेशन फेरि सरकारी हस्तक्षेप

मन्त्रालयले कुमार पन्त नेतृत्वको वर्तमान कार्यसमितिलाई निर्वाचन गर्न रोक लगाएर संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको छ ।

कांग्रेस तेह्रथुमको प्रदेश सभा अधिवेशनबाट सुब्बा र चोङबाङ निर्वाचित

तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेश सभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) का नारायण सुब्बा निर्वाचित हुनु भएकाे हाे ।

सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अन्योलमा परेको छ । अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले पनि राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो । पहिलो पटक खटाइएको निर्वाचन

कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसको वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा तोकिए निर्वाचन अधिकृत

कांग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत

छठलगत्तै कांग्रेसको १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन हुने

काठमाडौं । नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने भएको छ । गत भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश–२ का ८ सहित विभिन्न