Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


ओखलढुंगामा श्रम साटासाट गर्ने मौलिक परम्परा अझै पनि कायमै (भिडियाे रिपाेर्ट)

ओखलढुंगा। ओखलढुंगाको रुम्जटारमा चल्दै आएको अर्मपर्म अर्थात श्रम साटासाट गर्ने मौलिक परम्परा अझै पनि कायमै रहेकाे छ । खेतीपाती गर्न श्रमिक नपाउने समस्या विकराल बन्दै गइरहेको समयमा यहाँका स्थानीयले भने आपसी