१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


हेटौंडाका जनप्रतिनिधिहरुको प्रशासन परिसरमै धर्ना

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरू एक महिनाअघि भएको सांघातिक आक्रमणको दोषी अहिलेसम्म पक्राउ नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको परिसरमै धर्नामा बसेका छन् । गत असार ४ गते दिउँसो हेटौंडा उपमहानगरपालिका

हेटौंडामा मतदान शान्तिपुर्ण रूपमा हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १२ मा रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतदान भइरहेको छ । २०७८ चैत्रमा भएको स्थानीय तहको चुनावमा वडा नं १२ को वडा अध्यक्ष

यात्रु बस दुर्घटना हुँदा १७ घाइते

मकवानपुर । हेटौंडा-बीरगञ्ज सडकअन्तर्गत हेटौंडा उपमहानगरपालिका- १५ को चुरियामाइ नजिक आज बिहान यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बीरगञ्जबाट

हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं पुग्ने सडक सञ्चालनमा

काठमाडौं । हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुगिने सडक दुईतर्फी सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी

हेटौंडामा घरेलु उत्पादन प्रदर्शनी सुरु

हेटौंडा । हेटौंडामा सोमबारदेखि दुई दिने घरेलु उत्पादन प्रदर्शनी मेला तथा सांस्कृतिक नृत्य प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं १० कार्यालयको आयोजनामा सुरु भएको मेला तथा प्रतियोगितामा

हेटौंडामा फोहोरबाट नविकरणीय उर्जा मेसिन बनाएर जापान निर्यात

हेटौंडा । नेपालमा नवकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाएर जापान निर्यात गरिएको छ । हेटौंडामा जापानी कम्पनीसँगको सहकार्यमा यस्तो मेसिन बनाएर निर्यात समेत गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर

हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते

काठमाडौं । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक बस शुक्रबार नवलपुरमा करिब १ बजे अनियन्त्रित भएर दुर्घटना

करोडौं मूल्य बराबरको कपडा बरामत

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भन्सार नभएको १ करोड ५५ लाख बराबरको कपडा बरामद गरेको छ । सिराहाबाट हेटौडा हुँदै काठमाडौं आउन लागेको भारतीय नम्बरकोे ट्रकलाई रातोमाटे चेकपोष्टमा रोकी

बसले ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौं । हेटौंडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । बुधबार बिहान मकवानपुरको मनहरि गाउँपालिका-६ नयाँ बस्तीस्थित पूर्व-पश्चिम सडक खण्डमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४०

हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु

हेटौंडा । मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा हेटौंडामा मंगलबारदेखि राष्ट्रिय स्तरको अल नेपाल नोभिस बक्सिङ्ग प्रतियोगिता सुरु भएको छ । नेपालको २६ वटा जिल्लाबाट ३७ वटा बक्सिङ क्लबहरुको २५ जना