Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मेचीनगरको हडियाँ सिँचाई आयोजना मर्मत नहुँदा सयौं हेक्टर जमिन बाँझै

झापा । मेचीनगरको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त नहुँदा चार सय हेक्टर जमिन बाँझै रहेको छ । चार वर्षअघि एसियाली विकास बैंकको पाँच करोड २२ लाख रुपैयाको लागतमा