Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


हज समितिका अध्यक्ष मियाँले ३ करोड हिनामिना गरेको आरोप

काठमाडौं । हज समितिका अध्यक्ष शमशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् । गृह मन्त्रालयमा उजुरी दर्ता गराएका समितिका सदस्यहरुले मंगलबार मुस्लिम आयोगमा समेत