Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नेपाललाई ट्रान्जिट बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, बैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा

देशभर थप ८ सय ३९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

विद्यालय बन्द गर्ने विषयमा सरोकारवालाको मतभेद, ठूला कक्षा मात्र सञ्चालन गर्न विज्ञको सुझाव

शिक्षा सम्बन्धी निर्णयमा शिक्षा मन्त्रालयले अपनत्व लिन नसक्दा कर्मचारीले नै मन्त्रालयको आलोचना गरिरहेका छन् । शुल्क मोहका कारण संस्थागत विद्यालय सञ्चालकहरूले भौतिक रूपमा कक्षा सञ्चालनको दवाव दिएको आरोप लाग्ने गरेको

चैत्र २५ गतेदेखि चीनले दिएको कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं, चैत २२ । स्वास्थ्य मन्त्रालयले चीन सरकारको अनुदानमा प्राप्त कोरोना खोप यहि चैत्र २५ गतेदेखि लगाउन शुरु गरिने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुदानमा प्राप्त भएको

तुवाँलो केही दिन कायमै, घर बाहिर नजान स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं । काठमाडौं उपत्यकामा लागेको बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने भएको छ । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले

सभा, गोष्ठी र भीडभाड हुने व्यवसाय नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, चैत ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि अनुरोध गरेको छ । केही हप्तादेखि

थप ८९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कम्पनी होइन, एजेन्टसँग महंगोमा खोप किन्दैछ सरकार

२० लाख डोज खोप खरिद गर्दा पनि सेरम इन्स्टिच्युटले अग्रिम भुक्तानी गर्नु पर्ने प्रावधान राखे पछि सरकारले सार्वजनिक खरिद ऐनको विपरित गएर २० लाख डोज खोप खरिद गरेको थियो ।

३ हजारको परीक्षण गर्दा १ सय १० जनामा कोरोना, थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनामा गरिएको पीसीआर परीक्षणमा ७१ जना पुरुष र ३९

कोरोना बीमा भुक्तानीमा समस्या हुनुमा प्रयोगशाला जिम्मेवारः स्वास्थ्य मन्त्रालय

काठमाडौं, फागुन ११ । सरकारले कोभिड–१९ परीक्षण गर्ने प्रयोगशालाको लापरवाहीले गर्दा कोरोना बीमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ । प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको