Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


खोप केन्द्र व्यवस्थित नहुँदा संक्रमण फैलन सक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै खोप केन्द्र विस्तार गर्न सबै प्रदेशहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य

चैतभित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले कोरोना खोप पाउने बताएको छ । शुक्रबार एक विज्ञप्तिमाफर्त मन्त्रालयले चैत मसान्तभित्र सबैले खोप लगाइसक्नेगरी सरकारले व्यवस्थापन

कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना

मन्त्रालय भन्छ, ‘अहिलेकै अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनु घातक’

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन नहुने बताउनुभयो ।

निषेधाज्ञा तत्काल खुकुलो बनाउने अवस्था छैन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ । सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि

अक्सिजन सिलिण्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, जेठ २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सिलिण्डरहरु समयमै भरेर राख्न अस्पताल र आइसोलेसन सेन्टरहरुलाई निर्देशन दिएको छ । मंगलबार सूचना प्रकासीत गरी

कोरोना उपचारमा तोकिएको भन्दा बढी शुल्क लिने अस्पतालविरुद्ध उजुरी गर्न सरकारको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी

परीक्षण घटाएर निषेधाज्ञा हटाउने सरकारको रणनीति होइन– प्रवक्ता पौडेल

तर, स्वास्थ्य मन्त्रायल भने यसलाई स्वीकार्न तयार छैन । मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको बताउनुभयो

स्वास्थ्य मन्त्रालयको बजेट ३२ अर्ब बढ्यो

कोभिड–१९ को रोकथाम, व्यवस्थापन, उपचार र खोपका लागि भन्दै यसपटक बजेट बढाइएको हो । चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

डा. जागेश्वर गौतम वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

काठमाडौं, जेठ १० । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा डा. गौतमलाई