Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


स्वास्थ्य बीमामा देखिएको समस्यकाे बारेमा तत्काल जानकारी गराउन सरकारसँग सांसद दाहालकाे माग

काठमाडाैं । ष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाकाे शुक्रबार बैठकको शुन्य समयमा बोल्दै उहाँले

सरकारले स्वास्थ्य बीमाको भुक्तानी नगरे ललितपुर महानगर आफैंले रकम तिर्ने प्रमुख महर्जनको प्रतिवद्धता

काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैंले सो रकम तिर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ललितपुरमा

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाकाे समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्दै

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि छलफल गर्नुहुने भएकाे छ। प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद कार्यालयमा बुधबार दिउँसो १ बजे सरोकारवाला पक्षसँग छलफल गर्न लागेको उहाँको

साउनदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने

काठमाडौं । साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी

स्वास्थ्य बीमाको प्याकेज पुनरावलोकन गछौं : कार्यकारी निर्देशक काफ्ले

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ । शुक्रबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पदभार ग्रहण

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरव अभियानको रुपमा घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमामार्फत एकीकृत गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानको रुपमा घोषणा गर्ने गृहकार्य गरिरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सांसदले स्वास्थ्य

स्वास्थ्य बीमामा सेवाग्राहीले १० प्रतिशत तिर्न पर्ने निर्णय लागु

काठमाडौं । सरकारले स्वास्थ्य बीमामार्फत औषधि उपचार गराउँदा १० प्रतिशत शुल्क लिने व्यवस्था लागु गरेको छ । वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम लिएर एकाघरका पाँच जनाको औषधि उपचार

स्वास्थ्य बीमालाई व्यवस्थित गर्छो : स्वास्थ्य मन्त्री बस्नेत

पाँचथर । स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका नेता मोहन बस्नेतले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सरकार लागि परेको बताउनुभएको छ । पाँचथरको फिदिममा शुक्रबार बिहान नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु सँगको

पाल्पाको यूनाइटेड मिसन अस्पतालद्वारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

पाल्पा । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले कार्यक्रम रोकेको हो । बोर्डले

स्वास्थ्य बीमा कार्यक्रमका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।