Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः‘मैले एकजना सल्लाहकार राखेको छु’

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयहरूमा सल्लाहकारको ठूलो फौज राख्ने प्रवृत्तिको आलोचना गर्नुभएको छ । सोमवार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै

१६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजस्व प्रणालीमा व्यापक सुधार गर्दै १६ खर्ब रुपैयाँको लक्ष्य प्राप्त गर्न ‘मिसन मोड’ मा काम गर्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा सोमवार

सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर ‘पोलिटिकल ह्यारेसमेन्ट’को कुसंस्कार बसाइएको थियोः अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर विगतमा राजनीतिक प्रतिशोधको कुसंस्कार बसाइएको भन्दै सरकार त्यसलाई सुधार गर्न काम गरिरहेको बताउनुभएको छ ।  प्रतिनिधि

केन्द्रीय सदस्यमा स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि डा.स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार वाग्लेले २

नेपाललाई जिताउन राजनीतिमा आएका हौँ : स्वर्णिम वाग्ले

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा अर्थमन्त्री डा. ले आफूहरू कसैलाई हराउन नभई नेपाललाई जिताउन राजनीतिमा आएको बताउनुभएकाे छ । आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले रास्वपा

नीति सच्याउन तयार छाैं : अर्थमन्त्री वाग्ले

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई ग्रहण गर्न तयार रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले गरेको बजेटसम्बन्धी छलफलमा उहाँले व्यावसायीहरूको तथ्यगत माग

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उहाँले यी विमानस्थल पूर्ण

नगद वितरणले मात्र गरिबी घट्दैनः अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नगद वितरण गरेर मात्रै गरिबी नघट्ने बताउनुभएको छ । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले बजेटले नगद वितरणलाई प्रथामिकता नदिएको

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

काठमाडाैं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा

‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको