Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार गरियो

वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो

स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ सहित १० को मृत्यु, एक जनाको उद्धार

स्याङ्जा । वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो ।

स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर एकै घरका पाँचको मृत्यु, चार बेपत्ता

स्याङ्जा । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको

स्याङ्जा कालीगण्डकी गाउँपालिका बिर्घामा पहिरोले घर पुरिएर एक जनाको मृत्यु

स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा बिहीबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा

गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टि

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब संकलन गरिएको थियो । नतिजा बिहीबार आएको गण्डकी

स्याङ्जामा शिक्षकहरुले गरे विद्यालयमै खेती

स्याङ्जा । शिक्षकहरुले विद्यालयमै खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– ११ स्थित श्री बज्रेभञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षकहरुले लकडाउनको समयलाई सदुपयोग गर्दै कृषि कर्ममा व्यस्त भएका हुन् । उनीहरुले अदुवा

स्याङ्जामा एम्बुलेन्स दुर्घटनाः दुईको मृत्यु, दुई घाइते

स्याङ्जा । वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट कच्ची सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते

स्याङ्जामा निषेधाज्ञा एकहप्ता थपियो

स्याङ्जा । स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका

स्याङ्जामा निषेधाज्ञा लम्बियो

स्याङ्जा, भदौ ११ । स्याङ्जामा जारी निषेधाज्ञा भदौ १८ गतेसम्म थपिएको छ । यसअघि भदौ ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको

पोखरामा १६ जना प्रहरीमा कोरोना

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ ३ । पोखरामा १६ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । मालेपाटनस्थित कृषि तालिम केन्द्रको ‘क्वारेन्टिन’मा बसेका प्रहरीमा बुधबार कोरोना देखिएको हो । संक्रमित सबै