Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


आगामी असारभित्रै सेतीदोभान पुल सञ्चालन गर्नेगरी काम गर्न सिडियो पौडेलको निर्देशन

विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण नभएको भन्दै स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले पुल निर्माणको सन्दर्भमा चासो र सक्रियता देखाउनुभएको हो ।

स्याङ्जामा ७ किलो गाँजासहित एक युवक पक्राउ

स्याङ्जा, माघ २१ । स्याङ्जा अर्जुन चौपारी गाउँपालिका–१ गहतेबाट करिब ७ किलो ५ सय ग्राम अवैध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३

२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आदेश

सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।

२७ महिनाकी बालिका हत्या आरोपमा एक पुरुष पक्राउ

स्याङ्जा, माघ ११ । स्याङ्जाको चापाकोट नगरपालिका ७ पिपलछापस्थित २७ महिनाकी बालिका मारेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको

स्याङ्जा जिल्ला प्रशासन कार्यालयको सबै सेवा बन्द

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयले दिने सबै सेवा बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयका

स्याङ्जाको गल्याङ अस्पताल एक हप्ताका लागि सबै सेवा बन्द हुने

स्याङ्जा । अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि स्याङ्जाको गल्याङ नगर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आजदेखि जनरल ओपिडी

कोभिडबाट मृत्यु भएकाको परिवारलाई २५ हजार सहयोग

नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

नुहाउने क्रममा निसासिएर एक महिलाको मृत्यु

स्याङ्जा, पुस ३० । नुहाउने क्रममा बाथरुम निसासिएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङमा नुहाउने क्रममा निसासिएर ३२ वर्षीय सुनिता भट्टराईको मृत्यु भएको

रुपान्तरणका कुरा गर्नेबीच एकता नभएपछि अलग्गिए : रामचन्द्र पौडेल

स्याङ्जा, पुस २९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरुबीच नै एकता नभएपछि आफू १४ औं महाधिवेशनको प्रकृयाबाट अलग्गिएको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जाले आयोजना गरेको कार्यक्रममा

२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आग्रह

स्याङ्जा, पुस २८ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोरोना संक्रमणको जोखिम कम