Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन योग्य बनाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन गर्न योग्य बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि