Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सुनसरी डेङगु नियन्त्रणका लागि जसपाको अभियान

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेङगु रोगको महामारी नियन्त्रणमा जनता समाजबादी पार्टीका कार्यकर्ता परिचालन गरिएको छ । तीनै तहका सरकारले धरानमा फैलिएको डेङगु नियन्त्रणमा चासो नदिएको भन्दै जसपा धरानले

सुनसरीमा डेंगुबाट सात जनाको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले

४ जना चढेको मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

धरान । सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इटहरीमा ४ जना सवार मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने एकजना गम्भिर घाईते भएका छन्

पूर्वप्रहरी संगठनद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्दा दहन गरेको छ । जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै

सुनसरीमा हतियारसहित दुई जना पक्राउ

सुनसरी । धरानबाट प्रहरीले अत्याधुनिक हतियारको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । एक थान अमेरिकी पेस्तोल र त्यसको म्याग्जिनसहित उनीहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको हो

सुनसरीको बर्जुमा दादुरा प्रकोप, २९ जनामा संक्रमण पुष्टि

काठमाडाैं । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका हुन् । बर्जुमा पहिलो पटक वडामा नम्बर २मा ७ महिने शिशुमा

सुनसरीमा पनि देखियो दादुरा, ३ जनामा पुष्टि

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका-२ मा ३ जनामा दादुरा पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि

सुनसरीको बर्जु महोत्सवमा झडप, प्रहरीसहित पाँच घाइते

काठमाडौं । सुनसरीको बर्जु महोत्सवमा झडप हुँदा प्रहरीसहित पाँच जना घाइते भएका छन् । महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादवका कारण झडप भएको हो । हरेक वर्ष माघमा हुँदै आएको बर्जु

सुनसरी-४ मा मतगणना सुरु

सुनसरी । तीन दिनदेखि रोकिएको सुनसरी ४ को मतगणना सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलिय बैठक बसेर मतगणना सुचारु गरिएको

सुनसरी- ४ मा तत्काल मतगणना सुचारु नगरे सडक संघर्ष गर्ने एमालेको चेतावनी

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नं ४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ । सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उम्मेदवार जगदीशप्रसाद