Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


सरकारले सांसदको मानहानी गरेकाे राष्ट्रियसभा सांसदको आरोप

काठमाडाैं। राष्ट्रिय सभाका सांसदहरुले सरकारले आफूहरुको मानहानी गर्ने काम गरिरहेको आरोप लगाएका छन्। सिंहदरबारमा मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका

अवैध वस्तुको ओसारपसार र गुणस्तरहीन सामाग्रीको आयात रोक्न जरुरी : सांसदहरु

काठमाडौं । खुला सीमाना भएको कारण अवैध वस्तुको ओसारपसार र गुणस्तरहीन सामाग्री आयातको समस्या रहेको भन्दै सांसदहरुले निकासी पैठारी विधेयकले समधान दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा

मानवअधिकार, मौलिक हक र कानून कार्यान्वयनमा सांसदहरुको चासो

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिका सदस्यहरूले मौलिक हक, मानवअधिकार र कानून कार्यान्वयनको अवस्थाबारे चासो व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूले मौलिक

सशस्त्र विद्रोह घोषणा गरेर व्यवस्था परिवर्तन गर्न राजावादीहरुलाई सांसदहरुको चुनौती

काठमाडौं । तीनकुने घटना राजनीतिक नभएर अराजनीतिक भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उक्त

सांसद दीपक बोहोराको निधन

काठमाडौं । सांसद दीपक बोहोराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले

भूकम्प र बाढीबाट भएको क्षतिको पुनःनिर्माणबारे श्रोत सुनिश्चिचताको बारेमा जानकारी दिन सांसद थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनःनिर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनःनिर्माणको लागि श्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको

सांसदहरु भन्छन् – वकालत गरेको १५ वर्षपछि वरिष्ठ अधिवक्ता बन्न पाउने समयावधि बढाउनु हुँदैन

काठमाडौं । १५ वर्ष कानूनी वकालत गरेको व्यक्ति वरिष्ठ अधिवक्ता बन्न पाउने प्रावधानलाई बढाउनु नहुनेमा सांसदहरुले जोड दिएका छन् । वरिष्ठ अधिवक्ता बन्नका लागि १५ वर्ष कानूनी वकालत गरेको अनुभव

‘समिति सदन भन्दा सरकारप्रति बढी जवाफदेही भयो’

काठमाडौं । समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरुले समिति सभापतिको ध्यानाकर्षण गराएका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

खेलकुदबाट देशलाई सबल बनाऔं तर पहिला पूर्वाधार निर्माण गरौं : सांसदहरु

काठमाडौं । खेलकुदलाई पर्यटन प्रवद्र्धन र अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बुधबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले खेल क्षेत्रलाई पर्यटन प्रवद्र्धनसँग जोडेर अर्थतन्त्र

देश र जनताको आवश्यकताको आधारमा परियोजनाहरु बनाउनुपर्छ : सांसदहरु

काठमाडौं । देश र जनताको आवश्यकताको आधारमा विकास निर्माणका योजनाहरु बन्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनीहरुले देशको समृद्धिमा योगदान पु¥याउने परियोजनाहरु